Breaking News

बन मन्त्रालयले सहर सिगार्दै छ

जिल्ला वन कार्यालय र भद्रपुर न.पा., झापाको सहकार्यमा वन दशक कार्यक्रम अन्तर्गत उद्यान स्थापना गरिएको जिल्ला बन अधिकृत इन्द्रमणि भण्डारी ले जानकारी दिनु भयो . स्थानीय निकाय संगको सह कार्यले सहरलाई स्वस्थ , सफा र हराभरा बनाउन सहयोग पुग्न गएको बताउनु हुन्छ . बन दसक को यो कार्यक्रम बाट जिल्ला बन ले सहरी बन बिकाश मा जनमत तयार हुने र पर्यापर्यटन को माद्यम ले स्थानीय निकाय ले थप आय आर्जन गर्न सक्ने बताउनु भयो . तेस्तै जिल्ला बन कार्यालय काठमाडौँ ले काठमाडौँ ३५ मनोहर बस्ति टाउन प्लांनिंग मा स्थानीय समुदायको सह कार्यमा उद्यान निर्माण गरेको छ . उक्त उद्यान मा बिरुवा रोप्दै मुख्य सचिब लिलामणि पौडेलले सहरी बाताबरण सुधार्न सहयोग पुग्ने र बिकासको प्रारम्भ आफै बाट सुरु गर्नु पर्ने बताउनु भयो . सोहि अवसरमा जिल्ला बन अधिकृत डा. इन्द्र सापकोटा ले काठमाडौँ मा सहरी ब्रिक्षारोपन लाइ तिब्र बनाउदै सहर को सौन्दर्य बढाउँन आगामी वर्ष मा पनि यस वर्ष उद्यान बिकाश का लागि सम्भाव्यता पहिचान गरिएका स्थान हरु मा स्थानीय समुदाय , निकाय र इच्छुक सस्थाहरु संग सहकार्य गरि उद्यान निर्माण गरिने जानकारी दिनु भयो .तेस्तै जिल्ला बन कार्यालय बर्दियाले मन्दिर क्षेत्रम उद्यान बिकाश गरि एक सहर अनेक उद्यान कायक्रम लाइ स्थान बिशेष को आवस्केता संग अनुकुल गराउदै सहरी सौन्दर्य बिकाश मा बन कार्यालयले आफ्नो भूमिका बढाउदै लगेको जानकारी दिनु भो . येस्तई जिल्ला बन कार्यालय दोलखा ले पनि एक सहर अनेक उद्यान अन्तर्गत उद्यान निर्माण गरेको जानकारी प्राप्त हुन् आएको छ.
11700885_897057100329605_6022148593998445467_n

11701021_10204948244402556_2412400560870968940_n

11752488_897052873663361_3751790806867315046_n

11825967_998395680211789_3598300542589486549_n

binaya kushiyat

salyan bidyanath jha

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *