Breaking News

आज बागमती वृक्षरोपण

[wordpress_file_upload]

11694761_10153391618073548_987132704410547150_nबन बिभाग र विश्व बन्यजन्तु कोष को आयोजना मा नेपाल सरकार  का मुख्य सचिब लिला  मणि पौडेल बाट बागमती किनारमा वृक्षरोपण सम्पन भयो . बिरुवा होइन अब रुख रोप्नु पर्छ वृक्षरोपण सफल बनाउन , मुख्य सचिब भन्दै हुनु हुन्थेयो.

बन  दसक  यो अवसर मा ,एक गाउ एक बन ,एक घर एक रुख र एक सहर अनेक उद्यान को अभियान बाट बन मन्त्रालय ले वृक्षरोपणको अभियान लाइ घर , गाउ  र सहर सम्म पुराईरहेको जानकारी बन सचिब शंकर अधिकारी  ले दिदै यो अभियान लाइ सफल पार्न सबै लाइ आब्हान समेत गर्नु भयो . जिल्ला बन कार्यालय काठमाडौँ ले संयोजन गरेको उक्त वृक्षरोपण कार्यक्रम सहभागीलाई मा स्वागत गर्दै मा ५ बाइ ४ मि मा १३ जातका ५०० वोटा ठुला बिरुवा रोपिएको जानकारी जिल्ला बन अधिकृत डा. इन्द्र सापकोटा ले दिनु भयो . वृक्षरोपणको सुरक्षा र सफलता को लागि तारबार संगै स्थानीय  पुडासैनी मैत्री समाज को सहभागिता जुटाई जनपरिचालन गरिएको जानकारी डा. सापकोटा ले दिनु भयो .10924668_10153391616198548_1881719765478502929_n 11173353_10153391615208548_2113185000518628585_n

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *