[wordpress_file_upload]
बन बिभाग र विश्व बन्यजन्तु कोष को आयोजना मा नेपाल सरकार का मुख्य सचिब लिला मणि पौडेल बाट बागमती किनारमा वृक्षरोपण सम्पन भयो . बिरुवा होइन अब रुख रोप्नु पर्छ वृक्षरोपण सफल बनाउन , मुख्य सचिब भन्दै हुनु हुन्थेयो.
बन दसक यो अवसर मा ,एक गाउ एक बन ,एक घर एक रुख र एक सहर अनेक उद्यान को अभियान बाट बन मन्त्रालय ले वृक्षरोपणको अभियान लाइ घर , गाउ र सहर सम्म पुराईरहेको जानकारी बन सचिब शंकर अधिकारी ले दिदै यो अभियान लाइ सफल पार्न सबै लाइ आब्हान समेत गर्नु भयो . जिल्ला बन कार्यालय काठमाडौँ ले संयोजन गरेको उक्त वृक्षरोपण कार्यक्रम सहभागीलाई मा स्वागत गर्दै मा ५ बाइ ४ मि मा १३ जातका ५०० वोटा ठुला बिरुवा रोपिएको जानकारी जिल्ला बन अधिकृत डा. इन्द्र सापकोटा ले दिनु भयो . वृक्षरोपणको सुरक्षा र सफलता को लागि तारबार संगै स्थानीय पुडासैनी मैत्री समाज को सहभागिता जुटाई जनपरिचालन गरिएको जानकारी डा. सापकोटा ले दिनु भयो .