अन्य सामान्य अबस्थामा पनि हामी नेपालीको लिफ्ट लिने दिने कल्चर तेति बिकाश भएको पाइन्न l अहिले पेट्रोलियम अभाब र जोर बिजोर प्रणाली ले सबारी साधन को अभाबमा धेरैले दुख खेप्नुपर्ने अवस्था छ l यस्तो विषम परिस्थितिमा आफ्ना निजी सबारी चालक धनीहरुले आफ्नो सीट क्षमताको अधिकतम उपयोग गर्दै लिफ्ट दिनुभए सानो तर महत्वपुर्ण सहयोग हुनेछ l लिफ्ट कल्चर को बिकाश गरौँ l Pls Share…………….
अनुरोधक
निरन्जन पौडेल