Breaking News

लिफ्ट मागौ , लिफ्ट दिउँ !!

lift

अन्य सामान्य अबस्थामा पनि हामी नेपालीको लिफ्ट लिने दिने कल्चर तेति बिकाश भएको पाइन्न l अहिले पेट्रोलियम अभाब र जोर बिजोर प्रणाली ले सबारी साधन को अभाबमा धेरैले दुख खेप्नुपर्ने अवस्था छ l यस्तो विषम परिस्थितिमा आफ्ना निजी सबारी चालक धनीहरुले आफ्नो सीट क्षमताको अधिकतम उपयोग गर्दै लिफ्ट दिनुभए सानो तर महत्वपुर्ण सहयोग हुनेछ l लिफ्ट कल्चर को बिकाश गरौँ l Pls Share…………….

अनुरोधक 

 

निरन्जन पौडेल

निरन्जन पौडेल

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *