University of Hamburg बाट 07.10.2015 मा
Viability Assessment of of Jurisdictional REDD+ in Vietnam बिसयमा विधावारिधि गर्नु भएका

चितवन जिल्ला गीतानगर गाविस देवनगर का डा. प्रेम न्यौपाने लाइ वन संचार हार्दिक बधाई ज्ञापन गर्दछ |
उहाले प्राप्त गर्नु भएको बिसेषज्ञता बाट नेपालको वन क्षेत्रले लाभ प्राप्त गर्न सकोस भन्ने कामना गर्दछौ |
वन संचार परिवार