ढेवा डाँडा युवा समाजले शुभ विजया दशमि तथा शुभ दिपावलिको अवसरमा अायोजना गर्न लागेको दशै विशेष साँस्कृतिक कार्यक्रममा पाल्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
मितिः २०७२ कार्क्तिक ५ गते
स्थानः खिर्रे, भञ्ज्याङ
समयः साँझ ६ बजे देखि
प्रायोजकः ढेवाडाँडा नेवारी समूह
Tumsing Tara Magar
ढेवाडाडा युवा समाज