Breaking News

मकवानपुर वन प्राविधिक समाज को साधारण सभा वस्ने

मकवानपुर जिल्लामा रहेका वन प्राबिधिक हरुबाट स्थापित मकवानपुर वन प्राविधिक समाज, ले हरेक वर्ष दशैं को बेला आयोजना गर्ने साधारण सभा यसपटक पाँचौ वार्षिक साधारण सभा को रुपमा आयोजना गर्न आफ्ना सदस्यहरुलाई सूचना जारी गरेको छ |

मकवानपुर वन प्राविधिक समाज, मकवानपुरको साधारण सभा वस्ने बारेको सुचना
मकवानपुर वन प्राविधिक समाजको पाँचौ वार्षिक साधारण सभा तपसिलको मिति समय र स्थानमा संचालन हुने भएकोले सम्पूर्ण साधारण सदस्यहरु लाइ उपस्थीतिको लागि अनुरोध छ ।

तपसिल 
मिति : २०७२ कार्तीक ३ फूलपाति
स्थान : क्लब हेटौडा
समय: विहान ११ वजे
मकवानपुर वन प्राविधिक समाज
मूल आयोजक समिति

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *