मकवानपुर जिल्लामा रहेका वन प्राबिधिक हरुबाट स्थापित मकवानपुर वन प्राविधिक समाज, ले हरेक वर्ष दशैं को बेला आयोजना गर्ने साधारण सभा यसपटक पाँचौ वार्षिक साधारण सभा को रुपमा आयोजना गर्न आफ्ना सदस्यहरुलाई सूचना जारी गरेको छ |
मकवानपुर वन प्राविधिक समाज, मकवानपुरको साधारण सभा वस्ने बारेको सुचना तपसिल
|