Breaking News

खुशीको खबर , खुशीको खबर , खुशीको खबर

public-service-commission-buildingलोकसेवा आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम , दित्रिय र तृतीय  श्रेणीका  प्राविधिक र अप्राविधिक पदहरुका बढुवा सूचनाका साथै आ.प्र, खुला र समाबेसि प्रतियोगीताको बिज्ञापन एबम स्वास्थ्य सेवाको एघारौ नवौ ,आठौ र सातौ तहका विभिन्न पदको बढुवा को सूचना र आ.प्र.,खुला र समवेसि प्रतियोगीताको बिज्ञापन गरेको छ | उक्त परिक्षा लाइ लक्षित् गर्दै लोकसेवा आयोग को परिक्षा तयारी गर्दै गरि रहनु भएका  आफ्ना पाठक हरुलाई सहयोग पुराउन वन संचारले आफ्नो नियमित तपसिलका  बिषयगत सिर्शक्मा लोकसेवा को परिक्षा लाइ सहयोग पुग्ने गरि पाठकको माग अनुरुपका आधिकारिक तथा बिस्वस्नीय सहयोग सामाग्रीहरु / सन्दर्भ सामाग्रीहरु संकलन तथा खोजि गरि वन संचार कै बिषयगत शीर्षक मा प्रकाशन गर्न गइ रहेका छौ साथै लोकसेवाको लिखित परिक्षाको तयारी गरि रहनुभएका पाठक हरुले आफुलाई लागेका लोकसेवाको पाठ्यक्रम भित्र बाट पठाउनु भएका  प्रस्न हरुको उत्तर बिसय विज्ञ हरु बाट वन संचार कै बिषयगत शीर्षक मा प्रकाशन गरिने भएकोले लोकसेवाको परिक्षा तयारीका लागि आवस्यक सन्दर्भ सामग्री र प्रश्न हरु  वन संचार को  समाचार /प्रस्नहरु पठाउनुस भन्ने शीर्षक बाट अथवा वन संचार को फेसबुक पेज मा comment बक्स कमेन्ट गरि प्रस्न को उत्तर र आवस्यक सहयोगी सामग्री हरु माग गर्न सक्नु हुनेछ |वन संचारलाई मागमा आधारित र सहभागितात्मक रुपमा सबैको र हाम्रो भन्ने बनाउने हाम्रो अभियानमा यहा हरुले सक्रिय सहभागिता देखाउनु हुनेछ र वन संचार बाट अधिकाधिक लाभ प्राप्त गर्न सक्नु हुनेछ भन्ने विश्वास लिएका छौ | आफ्ना अप्ठेरा हरु आजै , अहिल्यै वन संचारमा पठाउनु होस् हामी तपाइको सेवामा तत्पर छौ |

सन्दर्भ सामग्री र प्रस्नहरु सोध्न सकिने बिसयगत क्षेत्र हरु

·        राजनीति

·        शासन /प्रशाशन /संगठन

·        स्थानीय निकाय / संघियता

·        शिक्षा

·        नेपाल सरकार का नीति तथा कार्यक्रमहरु

·        दस्ताबेज /तथ्यांक

·        जलवायु परिवर्तन

·        पूर्वाधार विकास

·        महत्वपूर्ण घटनाक्रम र घटना बिस्लेषण

·        बन्यजन्तु

·        कृषि

·        जनस्वास्थ्य

·        प्रकोप र प्रकोप ब्यबस्थापन

·        संरक्षणकर्मी / जनशक्ति ब्यबस्थापन

·        उर्जा

·        उद्यम

·        सस्कृति

·        सौन्दर्य

·        वन दसक /जैविक बिबिधता दशक

·        समानता / समबेसिता

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *