२०७२।७।१६ , सुर्खेत
अाज सुर्खेत जिल्ला, वी. न. पा. १९ मा पर्ने ठाेहरी भन्ने स्थानबाट जंग बहादुर सुनारकाे घरमा जिल्ला वन कार्यालय सुर्खेतले छापा मारी निजलार्इ संरक्षित वन्यजन्तु पाटेबाघकाे छाला थान १ र हड्डी सहित पक्राउ गरिएकाे जनाएको छ |छ । सुदूर पश्चिम क्षेत्रीय अनुसन्धान व्यूराे र जिल्ला प्रहरी कार्यालयकाे टाेलीले बरामद गरेकाे उक्त अाखेटाेपहार जिल्ला वन कार्यालय सुर्खेतमा अावश्यक अनुसन्धानका लागि हस्तान्तरण गर्ने क्रममा रहेको जानकारी जिल्ला वन अधिकृत हेम बहादुर बिस्ट ले दिनु भयो , फाेटाेहरू ( जी व. अ हेम ब.बिस्ट )