Breaking News

नेपाल वन प्राबिधिक संघ वाट नवनियुक्त बन तथा भु सँरक्षण मन्त्री लाई शुभकामना

12187888_925661377504324_895265948969751343_n

कार्तिक २२

नेपाल वन प्राबिधिक संघ का अध्यक्ष  श्री शेखर कुमार यादव को नेतृत्व मा  संघका पधाधिकारी हरुले आज माननिय् बन तथा भु सँरक्षण मन्त्री अग्नी प्रसाद सापकोटा ज्यु को कर्यकक्ष मा उहा संघ भेटघाट गर्यो |भेटका अबसरमा संघका पधाधिकारी हरुले नवनियुक्त  बन तथा भु सँरक्षण मन्त्री अग्नी प्रसाद सापकोटा लाई शुभकामना व्यक्त गदै समसमयिक् बिसयमा कुराकानी भयेको संघ का महा सचिब बिष्णु आचार्यले बताउनु भयो | बैज्ञानिक वन ब्यबस्थान , अतिक्रमण ब्यबस्थापन का सवाल लाइ सम्बोधन गदै अगाडी बढनु पर्ने बिसयमा समेत छलफल भएको र  आगामी बन प्राबिधिक दिवस  (मंसिर ४)  को प्रमुख आतिथ्यता  गर्ने बन मन्त्री ज्यु लाइ अनुरोध गरिएको जानकारी महासचिब आचार्यलेदिनु भएको छ |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *