कार्तिक २२
नेपाल वन प्राबिधिक संघ का अध्यक्ष श्री शेखर कुमार यादव को नेतृत्व मा संघका पधाधिकारी हरुले आज माननिय् बन तथा भु सँरक्षण मन्त्री अग्नी प्रसाद सापकोटा ज्यु को कर्यकक्ष मा उहा संघ भेटघाट गर्यो |भेटका अबसरमा संघका पधाधिकारी हरुले नवनियुक्त बन तथा भु सँरक्षण मन्त्री अग्नी प्रसाद सापकोटा लाई शुभकामना व्यक्त गदै समसमयिक् बिसयमा कुराकानी भयेको संघ का महा सचिब बिष्णु आचार्यले बताउनु भयो | बैज्ञानिक वन ब्यबस्थान , अतिक्रमण ब्यबस्थापन का सवाल लाइ सम्बोधन गदै अगाडी बढनु पर्ने बिसयमा समेत छलफल भएको र आगामी बन प्राबिधिक दिवस (मंसिर ४) को प्रमुख आतिथ्यता गर्ने बन मन्त्री ज्यु लाइ अनुरोध गरिएको जानकारी महासचिब आचार्यलेदिनु भएको छ |