Breaking News

अन्ध राष्ट्रवाद् होइन देशभक्ति को खाँचो

 

 

काठमाडौं, ५ मंसिर

डा. बाबुरामभट्टराई
डा. बाबुरामभट्टराई

जनतामा एक किसिमको भावना जगाउन त सकिन्छ ।‘हामी देशभक्त हौं देशको माया छ’ |-‘सत्तामा बस्नेहरुले अन्धराष्ट्रवादी भावना प्रचार गरेर आफ्नो स्वार्थका पूर्ति गर्ने गर्छन् । तर, जनता देशभक्ति चाहन्छन् । हामी देशभक्त हौं, अन्ध राष्ट्रवादी होइनौ  ।’ हामी सबै देशभक्त हौं, देशको सबैलाई माया छ । तर म के प्रष्ट पार्न चाहन्छु भने देश भक्ति र राष्ट्रवाद् फरक कुरा हुन् । राष्ट्रवाद भनेको छ राज्यले आफ्नो स्वार्थका लागि  तर अरु विदेशीहरुप्रति घृणा फैलाउने भावना ल्याउनु अन्धराष्ट्रवाद हो भने आफ्नो देशलाई माया गर्ने भाव देशप्रेम हो । हामी जनता देशप्रेमी हुन्छौ । तर सत्तामा बस्नेहरु अरुको नकारात्मक कुरा गरेर जनतालाई भ्रमित पार्ने र अन्ध राष्ट्रवादी भाव फैलाउने गर्छन् । त्यसैले यो देशप्रेम र राष्ट्रवादबीचको भेद्का विषयमा पनि तपाईंहरुले जनतालाईं बुझाईदिनु पर्यो, म सञ्चारकर्मी साथीहरुलाई आग्रह गर्न चाहन्छु ।

सानो निहुँबाट सुरु भएको आन्दोलन कति विकराल हुन्छ भन्ने माओवादी जनयुद्धले देखाएको तर, यो पटक पनि आन्दोलनकारीलाई सानो भनेर हेप्दा अहिले अफ्ठ्यारो परिस्थिति आएको हो । ‘दलहरुमा यस्तो अल्पदृष्टि देखियो कि आफ्नो चुनावी स्वार्थका कारणले गर्दा सामान्य सम्बोधन गर्न सक्ने कुरामा पनि ध्यान गएन ।’ संविधान जारी गर्ने बेलामा नै आफूले सचेत गराएको तर, ठूला नेताहरुले नसुनेको हो |

 

Related posts