Breaking News

“वन अधिकृत लोकसेवा तयारी कक्षा” संचालनको उद्घाटन कार्यक्रम स्थगित

२०७२ |८| १३ गते आइतवार बिहान ७ बजे NFA हल, ववरमहलमा गर्ने भनिएको “वन अधिकृत लोकसेवा तयारी कक्षा” संचालनको उद्घाटन कार्यक्रम स्थगित गर्नु पर्ने अवस्था आएकोले सो कार्यक्रम १४ गते सोमबार बिहान ७ बजे गर्ने निर्णय भएकोले सो बाट पर्नजाने असुविधा प्रति संयोजक समिती क्षमाप्रार्थी छौ । धन्यवाद ।

अनिल रेग्मी

NFA

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *