वन संचार सम्बाददाता
बुटवल पाल्पाजोड्ने सिद्धार्थ राजमार्ग को सिद्धबाबा स्थान को निरिक्षन् अर्थमन्त्री बिष्णु पौडेल र उद्योग मन्त्रि सोम प्रसाद पाण्डेयले संयुक्त रुपमा गर्नु भयो | स्थानीय प्रजिअ , स्थानीय बिकाश अधिकारी र पत्रकार सहितको टोलि का साथ् मंत्रिदय आफ्नो निर्वाचन क्षेत्रमा रहेको ले गरेको निरिक्षन् बाट लामो समय देखि बुटवल पाल्पा आवागमनमा देखिएको सिध्द्द बाबा को पहिरो को जोखिम हट्ने सम्भावना बढेर गएको छ | दुवै मन्त्रीको vote बैंक लाइ प्रभावित पार्ने उक्त मुद्दाको सम्बोधन यस निरिक्षन् पछी गर्ने पर्ने थप जिम्मेवारी मन्त्रि द्वय मा आएको छ | सिद्धबाबा को पहिरो यसपटक समाधान गर्ने दिर्घकालिन परियोजना संचालन हुन् सकेन भने दुवै मन्त्रीका निर्वाचन क्षेत्रका जनताले उहा हरुको क्षमता माथि नै प्रश्न उठाउने छन् , समाधान गर्न सके vote बैंक सुरक्षित् नै रहने छ |मन्त्रि द्वयका लागि यो निरिक्षन राजनैतिक अवसान वा उत्कर्स को घडी को रुपमा उदाउने छ |
.