नेपाल वन प्राबिधिक संघको अनुरोध
हाम्रा अग्रज,हाम्रा अग्रज,बरिस्ठ वन प्राबिधिक बबन सर को श्रद्धान्जली सभा मा सम्पूर्ण माहनुभव् लाई हामी उपस्थिती (Friday 2 Pm at NFA hall) भएर वहाँ प्रती श्रद्धासुमन अर्पन गर्न को लागि हार्दिक अनुरोध गर्दछौ (Friday 2 Pm at NFA hall) भएर वहाँ प्रती श्रद्धासुमन अर्पन गर्न को लागि हार्दिक अनुरोध गर्दछौ
महासचिब
बिष्णु प्रसाद आचार्य
नेपाल वन प्राबिधिक संघ