नेपाल मधेसी निजामती कर्मचारी मन्चको अत्यन्त जरुरी सुचना
यस ट्रेड युनियनको नियमित सचिवालय बैठक तपसिल बमोजिमको मिति, समय र स्थान मा बस्ने भएकोले उपस्थितीको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ ।
तपसिल
मिति: २०७२ मङ्सिर २३ गते बुधवार
स्थान: जनकपुर, धनुषा
समय: दिनको १० बजे देखि
बेचन कुमार महतो
९८४१५२४९६४
महासचिब
नेपाल मधेसी निजामती कर्मचारी मन्च