२०७२।८।२१, सुर्खेत
सुर्खेत जिल्ला पाेखरीकाँडा गा. वि. स., वडा नं. ८ कल्याणबाट सिंह बहादुर हमाल र नर बहादुर दर्लामी सहित जना २ लार्इ थान ३ र साेही जनावरकाे ८ किलाे १३० ग्राम हड्डी सहित नेपाल प्रहरीबाट पक्राउ गरी अावश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयलार्इ मिति २०७२।८।२१ गतेका दिन हस्तान्तरण गरिएकाे छ । सो सम्बन्धमा जि. व. का. सुर्खेत बाट थप अनुसन्धान कार्य शुरू भएको जिल्ला वन अधिकृत हेम राज बिस्टले जानकारी दिनु भयो |