Breaking News

वन तथा भू संरक्षण मन्त्रि अग्नि सापकोटा र उहाका चिनियाँ समकक्षी झाङ जिनलोङ बीच भेटवार्ता

12417838_594619424022887_7589063177087573308_n

12540779_594620244022805_5444491485840912579_nजना1003609_594620354022794_565417031098806640_nवरी १३, २०१६ मा बेइजिङमा चिनियाँ समकक्षी झाङ जिनलोङसँग भएको भेटवार्तामा १) काठमाडौं उपत्यकामा स्थापना गरिने प्राणी उद्यानका लागि आर्थिक तथा प्राविधिक सहयोग चीनले गर्ने । २) वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुन्याउन स्थापना गरिने विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने । ३) नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र स्थापना गर्न चीनले सहयोग गर्ने । ४)

नेपालको प्रस्ताव प्रति सकारात्मक हुदै दुई पक्षिय संलग्न एक प्राविधिक टिम गठन गरी सम्भावयता अध्ययन कार्य अधि वढाउने लगायतका अन्य महत्वपुर्ण विषयहरुमा सहमती भएको छ ।भनि वन तथा भू सम्रक्षन् मन्त्रि अग्नि  सापकोटाले आफ्नो फेसबुक वाल मा लेख्नुभएको छ . |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *