जना
वरी १३, २०१६ मा बेइजिङमा चिनियाँ समकक्षी झाङ जिनलोङसँग भएको भेटवार्तामा १) काठमाडौं उपत्यकामा स्थापना गरिने प्राणी उद्यानका लागि आर्थिक तथा प्राविधिक सहयोग चीनले गर्ने । २) वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुन्याउन स्थापना गरिने विधि विज्ञान प्रयोगशालाको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्ने । ३) नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र स्थापना गर्न चीनले सहयोग गर्ने । ४)
नेपालको प्रस्ताव प्रति सकारात्मक हुदै दुई पक्षिय संलग्न एक प्राविधिक टिम गठन गरी सम्भावयता अध्ययन कार्य अधि वढाउने लगायतका अन्य महत्वपुर्ण विषयहरुमा सहमती भएको छ ।भनि वन तथा भू सम्रक्षन् मन्त्रि अग्नि सापकोटाले आफ्नो फेसबुक वाल मा लेख्नुभएको छ . |