भोली माघ ९ गते शनिवार धोबिखोला(रूद्रमती) सफाई अभियान १०० हप्ता पुगेको बिशेष अवसरमा तपाई सपरिवार आफूलाई पायकपर्ने कुनै
बिन्दुमा विहान ७.४५ देखि ९:३० सम्म सहभागि हुनुहुन र यो संदेश हजारौंमा पुर्याई यस पुनित काममा सहयोग गरिदिनुहुन पुन हार्दिक अनुरोधछ।