Breaking News

सामाजिक परिचालक हरुका लागि अभिमुखीकरण तालिम

माघ १२ .झापा

जिल्ला वन कार्यालय झापाले  वन दसक अन्तर्गत का कार्यक्रम को प्रभावकारी कार्यन्वयन का लागि  छनौट गरेका १४ जना  सामाजिक परिचालक हरुका लागि  अभिमुखीकरण तालिम संचालन गरेको छ |मिति २०७२.१०.१२ देखि १९ सम्म झापा को कल्बल्गुडी मा  संचालन हुने उक्त  तालिम कार्यक्रमको  जि.ब.अ. श्री इन्द्रमणि भण्डारी ले  उद्घाटन गर्नु भयो . तालिम को संयोजक स.ब.अ. श्री शुस्मा राना हुनुहुन्छ .12644998_204256086593181_6842146566537170133_n1919482_204256033259853_296258530128497807_n

Related posts