Breaking News

वन बिज्ञान अध्ययन सस्थान पोखरा क्याम्पस मा स्नातक तह को सोधपत्र को प्रस्तुति सम्पन्न

12670218_10205648488558196_6623489535465861059_n12743640_10205648485278114_1928776428822047687_n12744423_10205648488078184_4444179664571029721_n12734209_10205648486718150_8653639432335326110_n

२, फाल्गुन २०७२पोखरा

वन बिज्ञान अध्ययन सस्थान पोखरा क्याम्पस मा स्नातक तह मा चौथो बर्षमा अध्यनरत बिद्यार्थी हरुको सोधपत्र को प्रस्तुति सम्पन्न भएको  छ |उक्त प्रस्तुति ५ दिन सम्म चलेको संयोजक  अवधेश सिंह ले आफ्नो फेसबुक मा उल्लेख गर्नु भएको छ |स्नातक तह उतिर्ण भएका बिद्यार्थी हरुले नेपाल सरकारको वन सेवामा  अधिकृत स्तरको परिक्षामा सहभागी हुन् पाउने छन् |नियमित पठन पाठनको अभाव को कारण कार्यतालिका अनुरुप सैशिक सत्र संचालन हुन्य नसक्दा यस बर्षको लोकसेवा आयोगको परिक्षामा यस सत्रका बिद्यार्थी हरु सहभागी हुन् नपाएको गुनासो बिधार्थीहरुले गरेका छन् |सरकारी सेवामा तत्काल प्रवेशको सम्भावना नभय पनि वन बातावरण क्षेत्रका गैर सरकारी परियोजनाहरुमा भने काम गर्ने अबसर विद्यमान रहेको बिधार्थिहरु बताउछन |प्राबिधिक स्नातक तह उतिर्ण गरेका वन प्रबिधिक हरुमा  वनमा आधारित स्वउद्यम संचालन गर्छु भन्ने आत्मबिस्वास नभएको कारण निजिक्षेत्रमा वन प्रबिधिक हरुको संलग्नता नगन्य रहेको र  रोजगारीका लागि सरकारी तथा गैरसरकारी क्षेत्रमै निर्भर रहने वन क्षेत्रको सस्कृति नै वन क्षेत्र सम्भावना भएर पनि ओझेल मा पर्नुको मुख्यकारण रहेको यस क्षेत्रका अनुभबीहरु बताउछन |

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *