काठमाडौं
नेपाल घरेलु तथा साना उद्योग विकास समिति र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र को आयोजनामा लघु घरेलु तथा साना उद्योगको प्रवर्धनमा नवीकरणीय उर्जा र प्रविधिको भूमिका र प्रभाव बिसयक अन्तरक्रिया कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग विकास समिति काअध्यक्ष को अध्यक्षतमा यही फाल्गुन ६ गते पर्यटन बोर्डको सभाकक्ष भृकुटीमण्डपमासम्पन्न भएको छ | जारी घरेलु तथा साना उद्योग महोत्सब मा सहभागी उद्यमी हरुलाई नाबिकरनिय उर्जा सम्बन्धि अनुदान नीति र प्रबिधि का बारे जानकारी दिई ल घु घरेलु तथा साना उद्योगमा नवीकरणीय उर्जा र प्रविधिको भूमिका बढाउनअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो . उद्यम संग सम्बन्धित सरकारी निकायका पधाधिकारी हरु समेत लाइ आमन्त्रण गरि उद्यम बिकास मा देखा परेका समस्या सम्बोधन गर्न सरोकारवाला हरुको ध्यानाकर्षण गर्न अन्तरक्रिया कार्यक्रम सफल रहेको थियो |