Breaking News

उद्योगको प्रवर्धनमा नवीकरणीय उर्जा : लागत कटौती र वाताबरण संरक्षण को उपयुक्त बिकल्प

 

काठमाडौंlaghu urjaantarkriya

नेपाल घरेलु तथा साना उद्योग विकास समिति र बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र को आयोजनामा लघु घरेलु तथा साना उद्योगको प्रवर्धनमा नवीकरणीय उर्जा र प्रविधिको भूमिका र प्रभाव बिसयक अन्तरक्रिया  कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग विकास समिति काअध्यक्ष को अध्यक्षतमा यही फाल्गुन  ६ गते पर्यटन  बोर्डको   सभाकक्ष भृकुटीमण्डपमासम्पन्न भएको छ | जारी घरेलु तथा साना उद्योग महोत्सब मा सहभागी उद्यमी हरुलाई नाबिकरनिय उर्जा सम्बन्धि अनुदान नीति र प्रबिधि  का बारे जानकारी  दिई  ल घु घरेलु तथा साना उद्योगमा   नवीकरणीय उर्जा र प्रविधिको भूमिका बढाउनअन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो . उद्यम संग सम्बन्धित सरकारी निकायका पधाधिकारी हरु समेत लाइ आमन्त्रण गरि उद्यम बिकास मा देखा परेका समस्या सम्बोधन गर्न सरोकारवाला हरुको ध्यानाकर्षण गर्न अन्तरक्रिया कार्यक्रम सफल रहेको थियो |laghu urja 3

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *