Breaking News

वन विभागका महानिर्देशक काभ्रेको चौवास वन क्षेत्रमा : सार्वजनिक नीति निर्माणमा भ्रमण फलदायी

IMG_3464फाल्गुन ७ काठमाडौँ

महानिर्देशक रेशम डाँगी र  सामुदायिक स मिल ब्यबस्थान तथा  समुदाय बाट ब्यबस्थित बन को बैज्ञानिक  वन ब्यबस्थापन को अभ्यास , स्थलगत अवस्था , नीतिगत अड्चन , वन व्यस्थापन को बिभिन्न प्रबिधिगत  ढाचा को नतिजा बिस्लेशन र नीतिगत सुधारमा  सिकाइको उपयोग गर्न का लागिchaubas

नीतिनिर्माण र कार्वान्यन का सरोकारवालाहरुको टोलि लाइ फरेस्ट एक्शन को   EnLiFT परियोजना ले कर्वे जिल्ला को चौबास मा स्थलगत भ्रमण सम्पन्न गराएको छ | भ्रमणदलमा मा वन विभागका महानिर्देशक रेशम डाँगी सहित  वन विभागका र  वन मन्त्रालय का सह सचिब हरु, अधिकृत हरु , नेपाल वन प्राबिधिक संघ, सामुदायिक वन उपभोक्ता माहासंघ , वन सम्पदा उपभोक्ता महा संघ , वन पैदावार व्यवसायी संघ लगाएत कापधाधिकारी हरु सहभागी हुनुभएको थियो |   समुदाय को सहभागितामा संचालित चौबास  समिलमा भएको स्थल गत अन्तरक्रियामा समिल  ब्यबसायिक रुपमा संचालन मा ल्याउन कानुनी र ब्यबहारिक कठिनाई हरु भएको स मिल सस्थापना का बखत र हाल पुन अध्यक्ष भएका समिल ब्यबस्थापन समितिका अध्यक्ष गुन्जधोज ले बताउनु भयो | समिल लाइ पुन संचालनमा ल्याउन निजि क्षेत्र को ५१ र समुदायको ४९ प्रतिसत स्वामित्व हुने गरि पुन संरचना गर्न लागिएको बताउनु भयो |chaubas s mill3 फेकोफन कि महासचिब भारती पाठकले समिल संचालनमा कानुनी अड्चन का कारण देखिएको असफलता लाइ समुदायहरु सामुदायिक  वन उद्यम संचालन गर्न असफल हुन्छन भनेर अर्थ लाउन नहुने र यो समुदायका लागि चिन्ता र चासो को बिसय रहेको बताउनु भयो| IMG_3448नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ का अध्यक्ष कपिल अधिकारीले राज्यले समुदायलाई उद्यम संचालन गर्न स्रोत साधन र कानुनी सुविधाहरु  निजि क्षेत्रलाइ भन्दा धेरै दिदा पनि सामुदायिक उद्यम संचालन मा कठिनाई आउनु र समुदाय  आफैले निजि क्षेत्रलाइ सामुदायिक वन उद्यम संचालनका लागि आमन्त्रण गरेको बिसयलाइ सरकारले  गम्बिरता पुर्वक सिक्नु पर्ने र निजि क्षेत्रलाइ बन स्रोतमाथिको पहुचमा विभेद गर्नु नहुने बताउदै प्राबिधिक ज्ञानको अभाव भएको भनिएको समुदाएको यो समिल मात्र होइन प्राबिधिक ज्ञान युक्त सरकारी टिम्बर कर्पोरेशन समेत घाटामा गएको अवस्था बाट समेत सिकेर वन उद्यममा निजि क्षेत्रलाइ विश्वास र सहयोग गर्नु पर्ने बताउनु भयो |स्थलगत अन्तरक्रियामा महा निर्देशक रेशम डाँगीले यस्ता छलफलले ब्यबहारिक नीति निर्माण गर्न सजिलो हुने बताउदै छलफल का उठेका बिसय्हरु लाइ नीति निर्माण गर्दा ध्यान दियिने बताउनु भयो |chaubass 8अन्तरक्रिया पश्चात समिल संगै जोडिएको सामुदायिक वन मा  फरेस्ट एक्शन को   EnLiFT परियोजनाले वन व्यवस्थापन को बिभिन्न प्रबिधिगत  ढाचा उपयोग गरि गरेको वन व्यस्थापन को नतिजा अबलोकन गरिएको थियो | सो क्रम मा परियोजना का गोबिन्द पौडेल र मदन बस्याल ले अबलम्बन गरिएका ब्यबस्थापन ढाचा र सम्पन्न गरिएको काम हरु स्थलगत रुपमा  जानकारी गराउनु भएको थियो . सो सम्बन्धमा सहसचिब हेमलाल अर्यालले प्राबिधिक जिज्ञासा राख्दै प्राबिधिक बिसय्हरु का बारे जानकारी दिनु भएको थियो . स्थगत अबलोकन पश्चात महानिर्देशक रेशम डाँगी ले समुदायका सिकाई , चाहना तथा  वन ब्यबस्थ्पन का प्राबिधिक पक्ष बीच समान धारणा बनाई  नीति निर्माता लाइ स्पस्ट नीति निर्माण गर्न मार्ग दर्शन दिने कार्य गर्न  रास्ट्रिय स्तरको वन सम्बर्धन गोष्ठी गर्नु पर्ने आवस्यकता औल्याउनु  भयो |IMG_3452चौबास वन क्षेत्रको अबलोकन गर्दा सहभागीगैरसरकारी क्षेत्रका सहभागीहरुले रुख काटेर वन व्यपस्थापन गर्न डराउने सरकारी मानसिकता का कारण वन को वृद्धि रोकिएको र वन कोहैसियेत बिग्रिएको बताएका थिय भने वन प्राबिधिकहरुले स्पस्ट कानुनी व्यवस्थाका अभावमा चौबास क्षेत्रमा ठुलो लगानी गरि वृक्षारोपन गरि हुर्काएको वन नकारात्मक वृद्धि तिर पुगी हैसियेत बिग्रेको मा चिन्ता व्यक्त गरेका थिय |chaubass regeneration

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *