वन संचार २३ फाल्गुन
नेपाल वन प्राविधिक संघ, वन बिभाग, सझेदारी वन उपभोक्त महासंघ (ACOFUN), नेफ्टा (NEFTA) को संयुक्त आयोजना मा पथलैया बारा मा वन डढेलो जन चेतना सप्ताह को अन्तिम दिन फाल्गुन २२ गते एक गोस्ठी सम्पन्न भयो, सो कार्यक्रम बन बिभाग का उपमहानिर्देसक् गणेश झा को प्रमुख आतिथ्यता र बारा जि ब का का जि ब अ जीवन कुमार ठाकुर को अध्यक्क्षता मा सम्पन्न भयो|उक्त कार्यक्रम मा नेपाल वन प्राबिधिक संघका महासचिब बिष्णु आचार्य र वन बिज्ञ कुमुद श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने नेफ्टा का अध्यक्ष बिन्देस्वर पटेलले सहभागीलाई धन्यबाद दिनु भएको थियो .