Breaking News

धनुषाका जिल्ला वन अधिकृत बिरेन्द्र शाह माथि दुर्ब्यबहार : नेपाल वन प्राबिधिक संघ वाट खेद व्यक्त

वन संचार ,सम्बाददाता

जिल्ला बन अधिकृतको कार्यकक्षमा गइ यथार्थ न बुझी एबम् बुझने प्रयास समेत न गरि सोझै धम्की, गालीगलौज गरी जि.ब.अ बिरेन्द्र साह Captureमाथि आक्रमन गरि मोबाइल, लैप्टोप फुटाई अमानबिय ब्यबहार प्रति नेपाल बन प्राबिधिक संघ घोर आपत्ति एबम् खेद प्रकट गर्दछ I साथै यस घटनाको जाँचबुझ एबम् अपराधी शैलीमा प्रस्तुत व्यक्तिहरु माथि शिघ्र कारबाहीको लागि यस संघले जोरदार माँग गर्दछ भनि नेपाल बन प्राबिधिक संघ, केन्द्रीय समिति  काठमाडौँ का अध्यक्ष शेखर कुमार यादव ले   एमाओवादी सांसद यादवद्धारा जिल्ला वन अधिकृत माथि आक्रमणको प्रयास भन्ने online  खबर पत्रिकाको समाचार लाई share गर्दै आफ्नो फेसबुक  वाल मा लेख्नु भएको छ | उक्त online मा प्रकाशित  समाचार  को  लिंक http://www.todaykhabar.com/2016/03/06/41608/) रहेको छ |उक्त घटना को पुस्टि भू संरक्षण अधिकृत बेचन कुमार महतोले टेलिफोन सम्पर्क बाट दिनु भएको थियो भने जिल्ला वन अधिकृत संग  टेलिफोन  सम्पर्क स्थापित हुन सकेन |

Related posts