Breaking News

दुग्ध सहकारीका अध्यक्षको गाई भैंसी छैन

दुई सय जति गाई पालेका, मेसिनबाट समेत दुध दुहुने, दैनिक पाँच हजार लिटर जति दुध बेच्ने गोरखाका एक जना किसानले भने, ‘मैले धेरै गाई पालेर दुध बेच्छु भनेर के गर्नु, गाई भैसी नै नभएका मान्छे नेपालमा दुग्ध विकास सहकारीका अध्यक्ष छन्। कृषि विकास का लागि  क्रियाशील राजेन्द्र देवकोटाले  आफ्नो  फेसबुक  मा लेख्नु भएको छ | संगै धनकुटाको मारेकटहरे स्थित बेंसीमा किसानले लगाएको हिउँदे मकैले ढाकेको सुन्दर हरियाली फाँट को  नारायण कुमार राईले खिच्नु भएको तस्बिर  प्रदसित  गर्दै  जिल्ला कृषि बिकास कार्यालय धनकुटाका अनुसार गत आवमा जिल्लामा १७ हजार ३ सय १० हेक्टर जमिनमा ५० हजार १ सय ७९ मेट्रिक टन मकै उत्पादन हुंदै आएको छ भन्ने जानकारी दिनु भएको छ |

Capture12814324_965716600184702_310325136314198439_n

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *