Breaking News

“बुद्ध र जंगबहादुरको फ्युजन: दुनिया कन्फ्युजन

Captureभ्रस्टाचार का  बिसयमा बिद्या वारिधि  गर्दै गरिरहनु भएका केशब राज गौतम ले आफ्नो फेसबुक मार्फत नेपाली समाजको को सटिक अनि प्रमाणिक बिस्लेषण गर्दै यो हप्ताका ३ समाचारहरुमा म बाँचिरहेको समाजको अनुहार भन्दै निम्न मुख्य  ३ समाचारलाई प्रस्तुत गर्नु भएको छ .उहाको उक्त भनाइ प्रति सटिक प्रत्रिकृया दिदै  ऋषि बस्ताकोटीले “बुद्ध र जंगबहादुरको फ्युजन: दुनिया कन्फ्युजन भन्दै नेपाली समाजलाई कसैले  बुझ्न  नसक्ने यथार्थ लाइ पनि पस्किदिनु भएको छ | नेपाली समाजको सोच र प्रवृति कसरि बिकसित भयको छ तेसका निर्धारक तत्व हरु के हुन् भनेर सामाजिक अनुसन्धान गर्न चाहने अनुसन्धान कर्ता कर्ता हरुलाई यो राम्रो खोज को बिसय हुन सक्ने देखिन्छ | सामाजिक अनुसन्धान कर्ता का लागि उपयुक्त हुने समसामयिक र संबेदनशील बिसयमा थप अनुसन्धान कर्ता हरुको ध्यान आकर्षण हुनु आवस्यक देखिन्छ | नेपालको नीति निर्माण का महत्वपुर्ण तह र अंग हरु व्यबस्थापिका ,सिंहदरबार र सर्वोच्च अदालत मा उपयुक्त नीति निर्माण का लागि बिदेसी दाता हरुले सरकारका यी तिनै अंग संग सम्झौता गरि परियोजना संचालन गरिरहेको र उक्त परियोजना हरुले सामाजिक परिचालन का लागि गैर सरकारी सस्था हरुलाई परिचालन गरि रहेकोले कारणले अनुसन्धान कर्ता हरुलाई स्रोत र साधन को समेत अभाब नहुने देखिन्छ |

१- सबै भन्दा ठुलो पार्टीको केन्द्रिय सदस्यमा भ्रस्टाचारी भनेर प्रमाणित ब्यक्ति पूर्ण प्रजातान्त्रिक प्रकृयाबाट पहिलो व दोश्रो धेरै मत सहित बिजयी बन्दै
२- दोस्रो ठुलो पार्टीकी निबर्तमन सांसद प्रधान न्यायधिसको रोलक्रममा पर्ने गरी सर्बोच्च अदालतको न्यायधिसमा नियुक्तिको लागि सिफारिस
३- तेस्रो ठुलो पार्टीको बहालवाला सांसद (तथा दोस्रो पार्टिको भुतपुर्व मन्त्री) अकुत सम्पत्तीको छानविन गर्ने क्रममा गोलिगट्ठा समेत भेटीइ पक्राउ

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *