Breaking News

का.म. न .पा३५ मनोहर वस्ती .अंकित मार्ग मा आगलागी , ४० लाख बढी को क्षति

का.म. न .पा३५ मनोहर वस्ती, वन संचार संबाद दाता

२०७२ चैत्र  ५

IMG_4554आज का.म. न .पा३५ मनोहर वस्ती,अंकित मार्ग मा रहेको  अरोहा  औषधि वितरक को गोदाम  मा करिब साँझ ६ :४५ बजे तिर आगलागी  भएको छ |  तत्काल  टोल छिमेक को सहयताले  आगो  नियन्त्रण मा आएको छ . सामान्य नियन्त्रण मा आइसकेको आगो निभाउन  आएको  अग्नि नियन्त्रक  को  टोलीले  समेत  निरिक्षन् गरि आगलागी नियन्त्रण भएको जनाएको छ |स्थानीय हरुले आगो निभाउने  क्रममा  स्वोस्फुर्त रुपमा  भिड व्यवस्थापन गरि  पानि तथा  बालुवाको सहयेताले आगो नियन्त्रण गरेका थिय | आगलागी का कारण करिब ४० लाख बराबर को औषधि  नस्ट भएको औषधि वितरक खगेन्द्र बस्नेत जानकारी दिनु  भयो |आगलागी को कारण यकिन हुन् सकेको छैन |  गोदाम मा पेट्रोल भण्डारण गरिएकाले पनि  आगलागी ले बढी  क्षति हुन् पुगेको छ . नाकाबन्दी  पश्चात केहि मात्रामा  पेट्रोल भण्डारण गर्ने बानि आम उपभोक्तामा परि सकेको ले आउदै गरेको गर्मि याम मा  आगलागी  को जोखिम बढ्ने  अवस्था बढ्न  गएको  छ  |यसतर्फ  आम उपभोक्ता  सचेत  हुनु पर्ने  र राज्यले समयमै पुर्व साबधानी आपनाउनु पर्ने देखिन्छ |घटना स्थल तथा स्थानीय उद्दरकर्मी को तस्बिर IMG_4544 IMG_4546 IMG_4547  IMG_4560 IMG_4565 IMG_4566 IMG_4569 IMG_4572 IMG_4573 IMG_4576

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *