Breaking News

ई.बी.ए, महिमा

ई.बी.ए. ले गरेका कुरा
ध्यानदिएर सुन्नुहोस हजुर ।

आउनुहोस हजुर आरुखर्क भ्रमण
पानीमुहानपोखरी संरक्षण ।

ई.बी.ए. को सहयोग ठुलो
घरघरमा बनेका छन् चुल्हो ।

ई.बी.ए. ले तालिममाबोलायो
गाउँगाउँ र ठाउँठाउँमा चिनायो ।

ई.बी.ए. सहयोगको आधार
घरघरमा भकारो छन् सुधार ।

गँहुतले हरियो बनायो
झोलमलले शत्रुकिट भगायो ।

गरेका छौँ अर्गानिक खेती
हजुरहरु आइदिनुहोस एकचोटी .

(पोखरामाआयोजित एक तालिममा आरुखर्क–२, रापु, स्याङ्जाकी राममाया पौडेलले सुनाउनु भएको रचना)

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *