Breaking News

वन मन्त्रालय का सहसचिब डा. बिश्वनाथ ओली नेपाल सरकारको सचिब पदमा बढुवा

वन तथा भू संरक्षण मन्त्रालयमा कार्यरत सहसचिब डा.बिस्वनाथ ओली नेपाल सरकारको सचिब पदमा बढुवा हुनु भएको खबर सार्वजनिक भए पछी वन संचार फेसबुक पेज लगायत वन क्षेत्रमा कार्यरत धेरै वन प्राबिधिक तथा डा.वली को आफन्त हरु बाट बधाई शुभकामना हरु व्यक्त भै रहेका छन् .यसै सन्दर्भमा उहाका प्रति व्यक्त शुभकामना तथा बधाई लाई वन संचारले संकलन गरि प्रकाशित गरेको छ .|

अप्सरा उप्रेतीले डा. बिश्वनाथ ओलि बन मन्त्रालयको सहसचिव बाट बढुवा भइ सचिव हुनुभएकोमा उहाँ लाइ बधाई दिदै उहाँको कार्यअबधी सफल रहोस् भन्ने कामना गर्दछु।भनि शुभकामना व्यक्त गर्नु भएको छ .

पहिलो इतिहास-भन्दै यज्ञ नाथ दाहाल

डा.विश्व नाथ ओली , सचिब, नेपाल सरकार
डा.विश्व नाथ ओली ,
सचिब, नेपाल सरकार

लेख्नु हुन्छ – वन विज्ञान अध्ययन संस्थानमै प्रवीणता र स्नातक तहको प्राज्ञिक तह उत्तिर्ण गर्ने पहिलो व्यक्तित्व- विश्वनाथ ओली, नेपाल सरकारको सचिव पद, विशिष्ट श्रेहणीमा पदोन्नति भएको क्षण । यो ऐेतिहासिक अभिलेख कामय गर्नु भएकोमा वन विज्ञान प्रवीणता प्रत्र तह – २०४३|४५ र स्नातक २०४९-५२ को व्याचले गर्वले शीर उचो भएको महसुस गरेको छ । हामी हाम्रो व्याचको गौरवको अनुभूति गर्दछौ । विशिष्ट श्रेणीको गरिमामय पदमा आसिन ओली सरको सफलताको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्दछौँ । आजको दिन पेशागत क्षेत्रमा शीर गर्वले उचो भएको क्षण, आत्माभिमान तर घमण्डले होइन मन रमाइको क्षण । वधाई तथा शुभकामना अोली सर !

oli 3 oli 8 oli4करिव दुई महिना अघि जनकपुरधामको महागंगा आरतीमा समेत सहभागी भई GREEN & CLEAN अभियान वारे अत्यन्नत सकारात्भक हृनुभएका आदरणिय वन विशेषज्ञ्य डा. विश्वनाथ ओली सर नेपल सरकारको सचिव पदमा बढुवा हुनू भएकोमा बधाईको साथ वहांको सफलताको कामना ।भन्दै जनकपुर बाट सुरेश शर्माले बधाई दिनु भएको छ |

तेस्तै   नेपाल वन प्राबिधिक संघका महा सचिब  बिष्णु आचार्यले लेख्नु भएको छ – नेपाल सरकार को सचिव पद मा नियुक्ती हुनु भयकोमा हाम्रो वन प्राबिधिक संघ का आजीवन सदस्य डा विश्वनाथ ओली ज्यु लाई हार्दिक बधाई तथा शुभकामना , वहाँको कार्यकाल मा वन क्षेत्र ले उल्लेख्य रुप मा फद्को मार्न सकोस, बिक्रिती र बिसंगती क बिरुद्ध ससक्त पहिछन बनाउन सकोस, हाम्रो शुभकामना

भन्डरा माध्यमिक् बिद्यालयका विद्यार्थी मध्य नेपाल सरकारको उच्च पदमा (सचिब )पुग्न सफल डा. विश्व नाथ ओली लाई हार्दिक बधाई छ । सफल कार्यकाल को शुभकामना । अझ यो भन्दा माथिल्लो पदमा पुग्न शुभकामना ।भन्दै  ऋषि थपलिया ले शुभकामना दिनु भएको छ |तेस्तै नेपाल सरकारको सचिव पदमा पदोन्नती हुनु भएकोमा वन तथा भूसंरक्षण मंत्रालयका डा. विश्वनाथ ओली सरलाई धेरै धेरै वधाई तथा शुभकामना ।भन्दै वन विभागका उप सचिब फडिन्द्र पोखरेल भन्नु भएको छ |तेस्तै नेपाल सरकारका सहसचिव द्धय बिश्वनाथ वली र मुकुन्द प‍काश घिमिरे नेपाल सररकारको सचिव पदमा वढुवा हुनु भएकोमा दुवै सरहरुलाइ वधायी छ । साथै आगामी दिनहरु सुखद र सफल रहुन भन्ने शुभकामना । बिश्व काफ्ले ले दिनु भएको छ | तेस्तै सुझित झा ले बन तथा भु समरक्षन मन्त्रालयका सह सचीव डा विस्वनाथ ओलि नेपाल सरकारको सचिव मा पदोनत्ती हुनु भयेकोमा हार्दिक बधाई तथा कार्यकालको शुभकामना । जय होस ।भनि शुभकामना दिनु भएको छ .

रामहरी पन्त -नेपाल सरकारको सचिव पदमा पदोन्नती हुनु भएकोमा वन तथा भूसंरक्षण मंत्रालयका डा. विश्वनाथ ओली ज्यूलाई धेरै धेरै वधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

चुन गुरुङ – नेपाल सरकारको मुख्यसचिव पदको दावेदार पंक्तिमा उभिन सफल हुनुभएका डा. विश्वनाथ ओली दाज्यूलाई बधाइँ । वनसचिवको हैसियतले वनभित्रका विकृतिलाई बढार्न सफल हुनुहोस्, मेरो शुभकामना ।

केदार बराल – नेपाल सरकारको सचिव को गरिमामय पदमा बढुवा हुनु भयकोमा वन तथा भूसंरक्षण मंत्रालयका डा. विश्वनाथ ओली सरलाई धेरै धेरै वधाई तथा शुभकामना ।

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *