Breaking News

जनसंख्या तथा वातावरण मन्त्रालय का सचिब डा. विश्व नाथ ओली सम्मानित

nfa 3nfa bisw

बैशाख १० ,काठमाडौँ

नेपाल वन प्राबिधिक संघ का आजीवन सदस्य डा विश्व नाथ ओली नेपाल सरकार को सचिव पद मा नियुक्त हुनु भयकोमा  नेपाल वन  प्राविधिक संघ ले आज एक बिशेस कार्यक्रम आयोजना गरि संघ कै सभाहलमा  डा.वली लाइ  बधाई तथा सम्मान् गरेको छ . डा. वली हाल जनसंख्या तथा वातावरण मन्त्रालय को सचिब पदमा पदस्थापन हुनु भएको छ .बधाई तथा सम्मान् कार्यक्रम का झलकहरु

nfabiswa 2 nfa 4

 

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *