Breaking News

डक्टर प्रभु बुढाथोकी नेपाल सरकार को राष्ट्रिय योजना आयोग को सदस्य पदमा मनोनित

14292445_1662143787433107_5979315564574647855_nनेपाल बन प्राबिधिक संघ का आजीवन सदस्य तथा प्रजातान्त्रिक वन प्राविधिक संघका सल्लाकार डक्टर प्रभु बुढाथोकी नेपाल सरकार को राष्ट्रिय योजना आयोग को सदस्य पदमा मनोनित भएको मा हामी गौरव महसुस गर्दछौ। सम्भवत वन प्राबिधिक को ईतिहास मा प्रथम पटक योजना आयोग मा मनोनित हुनु आँफैमा वहाँ को उपल्ब्धी र हाम्रो गर्व को बिषय हो। वहाँ लाई सम्पूर्ण बन प्राबिधिक को तर्फ बाट हार्दिक बधाई दिन चाहन्छौ, सफलता को कामना गर्दछु।भनी नेपाल वन प्राविधिकसंघ तथा प्रजातान्त्रिक वन प्राविधिक संघ दुवैले वधाई तथा शुभकामना दिएका छन । वन संचारको तर्फवाट पनि शुभकामना

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *